नियम १४
बाल मनोविज्ञ वा बाल विशेषज्ञको योग्यता
: ११) बाल इजलासमा बाल मनोविज्ञ वा बाल विशेषज्ञको रूपमा सहभागी हने व्यक्तिको योग्यता देहाय वमोजिम हुनेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट मनोविज्ञान विषय लिई कम्तीमा स्नातक तह वा सोसरहको उपाधि प्राप्त गरेको बा मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्तातक तह वा सोसरहको उपाधि प्राप्त गरी बालअच्चिकार वा मनोविज्ञानका सम्बन्धमा कम्तीमा दुई महिनाको तालीम प्राप्त गरेको,
(ख) फौजदारी कसूरमा अदालतबाट सजाय नपाएँको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै क्रा लेखिएको भए तापनि हिमाली जिल्लामा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको व्यक्ति उपलब्ध हुन नसकेमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरी बाल अधिकार वा मनोविज्ञानका सम्बन्धमा कम्तीमा दुई महिनाको तालीम प्राप्त गरेका व्यक्तिलाई नियुक्त गर्न बाधा पर्नै छैन ।